सारा समुदायका मानिसहरूको निम्ति पूजाहारीले प्रायश्चित गर्नुपर्थ्यो किनभने त्यो पाप अजानमा भएको गल्ती थियो ।