उहाँ मात्र परमप्रभु हुनुहुन्छ, जसले स्वर्ग, पृथ्वी, समुद्रहरू र तिनमा भएका सबै थोक बनाउनुभइ तिनलाई जीवन दिनुभयो भनी मानिसहरूले भने ।