ne_tq/job/05/15.md

466 B

खाँचोमा परेका र गरिब व्‍यक्‍तिलाई परमेश्‍वरले केबाट जोगाउनुहुन्‍छ?

तिनीहरूका मुखहरूमा भएका तरवारबाट र खाँचोमा परेका व्‍यक्‍तिलाई बलिया मानिसहरूका हातबाट जोगाउनुहुन्‍छ ।