ne_tq/jhn/13/19.md

4 lines
677 B
Markdown

# येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै शुद्ध छैनौ” र “जसले मेरो रोटी खायो, त्यसले नै ममाथि लात उठायो ।” किन यसो भन्‍नुभयो ?
येशूले यो हुनअगि अहिले नै तिनीहरूलाई भन्‍नुभयो, ताकि जब त्‍यो हुन आउँछ, “म उही नै हुँ” भनेर तिनीहरूले विश्‍वास गरून् । [१३:१९]