forked from WA-Catalog/ne_tq
995 B
995 B
परमप्रभुले आफ्ना मानिसहरूका लागि के गर्नुहुनेछ भनी उहाँ भन्नुहुन्छ?
उहाँले तिनीहरूलाई निर्वासनबाट छुटाउनुहुनेछ, तिनीहरूलाई फर्काएर तिनीहरूको देशमा ल्याउनुहुनेछ जहाँ तिनीहरूले शान्ति पाउनेछन् र सुरक्षित हुनेछन्, तिनीहरू छरपष्ट भएका ठाउँका जातिहरूमाथि विनाश ल्याउनुहुनेछ, तिनीहरूलाई न्यायपूर्वक अनुशासन गर्नुहुनेछ, तर तिनीहरूलाई पूर्णरूपमा नष्ट गर्नुहुनेछैन ।