ne_tq/jdg/15/18.md

491 B

शिमशोनले एक हजार जना मानिसलाई गधाको आलो बङ्गारोले मारेपछि तिनले आफू कसरी मर्नेछ भनी सोचे?

शिमशोनले एक हजार जना मानिसलाई गधाको आलो बङ्गारोले मारेपछि उनले आफू तिर्खाले मर्नेछ भनी सोचे ।