वेदीको प्रायश्चितको लागि पुजारीहरूले एउटा निस्खोट साँढे र एउटा निस्खोट भेडा होमबलिको लागि तयार पार्नुपर्छ ।