परमप्रभुको निम्ति साताहरूको चाड सुरू भएको इस्राएलीहरूले कसरी निधो गर्छन्?
पाकेको बाली काट्न सुरू गर्ने समयदेखी सात साता गरी इस्राएलीहरूले निधो गर्छन् ।
साताहरूको चाडमा इस्राएलीहरूले के योगदान दिन्छन्?
परमप्रभुले दिनुभएको आशिष्मुताबिक उनीहरूले परमप्रभुलाई स्वैच्छिक बलि चढाउँथे ।