त्यस इस्राएलीले एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेडिदिनुपर्छ र त्यो जीवनभरि त्यस इस्राएलीको सेवक हुनेछ ।