forked from WA-Catalog/ne_tq
1.1 KiB
1.1 KiB
योआबले ती स्त्रीको अघि राखेको शर्त के थियो जसद्वारा उनी र यहूदाका मानिसहरू सहरबाट पछि हट्नेछन्?
योआबले ती स्त्रीको अघि राखेको शर्त यो थियो कि यदि त्यस सहरले उनीहरूलाई शेबा सुम्पिदिएमा उनीहरू त्यस सहरबाट पछि हट्नेछन् ।
सहरका मानिसहरू र ती स्त्रीले योआबको शर्तप्रति कसरी प्रतिक्रिया जनाए?
स्त्रीले प्रतिज्ञा गरी घोषणा गरे जस्तै नै सहरका मानिसहरूले शेबाको टाउको काटिदिए र पर्खालमाथिबाट योआबकहाँ फालिदिए ।