लेबनानका काठहरू इस्राएलमा बगाएर योप्पासम्म पठाइन्थ्यो र त्यसपछि त्यहाँबाट यरूशलेमसम्म बोकेर लगिन्थ्यो ।