सोलोमनलाई सुन, चाँदी, काँसा, फलाम, अनि बैजनी, रातो र नीलो ऊनी धागोको काम गर्न सक्ने एक जना निपुण कारीगर चाहिएको थियो ।