यारोबाम दुष्ट मार्गबाट फर्केनन् र जोसुकैलाई पुजाहारीहरूको रूपमा अभिषेक गरे । यो विषय यारोबामको परिवारको निम्ति पाप बन्यो ।