Wed Nov 02 2022 11:41:32 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-02 11:41:32 +05:45
parent 6fb0ef2a11
commit cf26a9232b
1 changed files with 2 additions and 2 deletions

View File

@ -1,2 +1,2 @@
\v 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा द‍ृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । \v 19 नी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि नको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि नी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि नले स्वीकार गरे ।
तिनले निराशामा आशा राखी विश्‍वास गरे कि “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् ।
\v 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । \v 19 तिनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि तिनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि तिनले स्वीकार गरे ।