diff --git a/04/18.txt b/04/18.txt index f80d89f..e551d2e 100644 --- a/04/18.txt +++ b/04/18.txt @@ -1,2 +1,2 @@ -\v 18 यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा द‍ृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने । \v 19 नी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे । - तिनले निराशामा आशा राखी विश्‍वास गरे कि “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् । \ No newline at end of file +\v 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । \v 19 तिनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि तिनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि तिनले स्वीकार गरे । + \ No newline at end of file