Thu Nov 10 2022 10:48:48 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 10:48:48 +05:45
parent 1a33eb4f5e
commit b091da0778
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,2 +1,2 @@
\v 19 म तिमीहरूको शरीरको कमजोरीको कारण म मानिसलेझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्‍टताका निम्ति दासहरूको रूपमा समर्पण गर्‍यौ, त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको निम्ति दासहरूको रुपमा समर्पण गर । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्‍‍त्र थियौ । \v 21 त्यति बेला, अहिले तिमीहरू लज्‍जित हुने थोकहरूका फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
अहिले तिमीहरू लज्‍जित हुने थोकहरूमा त्यति बेला तिमीहरूका फलहरू कस्ता थिए
अहिले तिमीहरू लज्‍जित हुने थोकहरूमा त्यति बेला ती थोकहरूबाट तिमीहरूले के फल पायौ