From b091da0778503fb00b952a8534fe315d6241367e Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 10 Nov 2022 10:48:48 +0545 Subject: [PATCH] Thu Nov 10 2022 10:48:48 GMT+0545 (Nepal Time) --- 06/19.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/06/19.txt b/06/19.txt index a23e102..c42e221 100644 --- a/06/19.txt +++ b/06/19.txt @@ -1,2 +1,2 @@ \v 19 म तिमीहरूको शरीरको कमजोरीको कारण म मानिसलेझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्‍टताका निम्ति दासहरूको रूपमा समर्पण गर्‍यौ, त्यसरी नै अब शुद्धिकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको निम्ति दासहरूको रुपमा समर्पण गर । \v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्‍‍त्र थियौ । \v 21 त्यति बेला, अहिले तिमीहरू लज्‍जित हुने थोकहरूका फलहरू तिमीहरूसित थिए ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो । -अहिले तिमीहरू लज्‍जित हुने थोकहरूमा त्यति बेला तिमीहरूका फलहरू कस्ता थिए । \ No newline at end of file +अहिले तिमीहरू लज्‍जित हुने थोकहरूमा त्यति बेला ती थोकहरूबाट तिमीहरूले के फल पायौ । \ No newline at end of file