Mon Nov 21 2022 16:54:44 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-21 16:54:45 +05:45
parent f9d4c7bf56
commit a691a38ea9
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी बाँध्‍न सक्नुहुन्छ । \v 24 किनकि यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ, र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ?
\v 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी बाँध्‍न सक्नुहुन्छ । \v 24 किनकि यदि तिमीहरू स्वभावैले जङ्गली जैतून रूखबाट काटियौ, र त्यस स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी प्राकृतिक हाँगाहरू आफ्नै जैतूनको रूखमा कति धेरै कलमी बाँधिनेछन्?