diff --git a/11/23.txt b/11/23.txt index 729bf36..fa1504a 100644 --- a/11/23.txt +++ b/11/23.txt @@ -1 +1 @@ -\v 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी बाँध्‍न सक्नुहुन्छ । \v 24 किनकि यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ, र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ? \ No newline at end of file +\v 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी बाँध्‍न सक्नुहुन्छ । \v 24 किनकि यदि तिमीहरू स्वभावैले जङ्गली जैतून रूखबाट काटियौ, र त्यस स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी प्राकृतिक हाँगाहरू आफ्नै जैतूनको रूखमा कति धेरै कलमी बाँधिनेछन्? \ No newline at end of file