Thu Nov 17 2022 12:05:05 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-17 12:05:05 +05:45
parent 9f5ae04482
commit 932ff72c8b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1,3 +1,3 @@
\v 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोक मिलेर भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् । \v 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो । \v 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
Instead of "he works all things together for good" , some Greek copies read, "all things work together for good" .
\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले सबै थोक मिलाएर भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* को सट्टामा \f*
\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* को सट्टामा \fqa उहाँले सबै थोक मिलाएर भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* \f*