From 932ff72c8b0a2617b700f92120378d0efac4cf89 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 17 Nov 2022 12:05:05 +0545 Subject: [PATCH] Thu Nov 17 2022 12:05:05 GMT+0545 (Nepal Time) --- 08/28.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/08/28.txt b/08/28.txt index 2fa9b7f..9fd496a 100644 --- a/08/28.txt +++ b/08/28.txt @@ -1,3 +1,3 @@ \v 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोक मिलेर भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् । \v 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो । \v 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो । Instead of "he works all things together for good" , some Greek copies read, "all things work together for good" . -\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले सबै थोक मिलाएर भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* को सट्टामा। \f* \ No newline at end of file +\f+ \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* को सट्टामा \fqa उहाँले सबै थोक मिलाएर भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* \f* \ No newline at end of file