Thu Nov 17 2022 11:25:04 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-17 11:25:05 +05:45
parent 1da6bfdd62
commit 41310676f6
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैं पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा भित्र क्रन्दनमा छौं । \v 24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ? \v 25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।
\v 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैं पनि भित्र क्रन्दनमा छौं, जसै हामी हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षा गर्छौं । \v 24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ? \v 25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ ।