From 41310676f67740473136940a40167c5b08a11d10 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Thu, 17 Nov 2022 11:25:05 +0545 Subject: [PATCH] Thu Nov 17 2022 11:25:04 GMT+0545 (Nepal Time) --- 08/23.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/08/23.txt b/08/23.txt index d5292ad..1c2b892 100644 --- a/08/23.txt +++ b/08/23.txt @@ -1 +1 @@ -\v 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैं पनि हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षामा भित्र क्रन्दनमा छौं । \v 24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ? \v 25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ । \ No newline at end of file +\v 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैं पनि भित्र क्रन्दनमा छौं, जसै हामी हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षा गर्छौं । \v 24 किनकि हामीलाई यही भरोसाद्वारा बचाइएको थियो । तर जे हुनेछ भनी हामी विश्‍वस्त छौँ, त्यो अझ देखिएको छैन, किनकि अगाडि नै देखिएको कुराको निम्ति कसले दृढतासाथ प्रतीक्षा गर्छ र ? \v 25 तर यदि हामी अझैसम्म नदेखिएका कुरामा विश्‍वस्त छौँ भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्दछौँ । \ No newline at end of file