Fri Oct 21 2022 11:04:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-10-21 11:04:19 +05:45
parent 8586cbf15c
commit 32a90080f5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 10 तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि । \v 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । \v 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।
\v 10 तर असल काम गर्ने हरेकमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि पनि । \v 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । \v 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।