From 32a90080f54b3d24eaebd427d29fb43cd6ef38c2 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 21 Oct 2022 11:04:19 +0545 Subject: [PATCH] Fri Oct 21 2022 11:04:18 GMT+0545 (Nepal Time) --- 02/10.txt | 2 +- 1 file changed, 1 insertion(+), 1 deletion(-) diff --git a/02/10.txt b/02/10.txt index bd53670..93c63da 100644 --- a/02/10.txt +++ b/02/10.txt @@ -1 +1 @@ -\v 10 तर असल काम गर्नेहरूमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रिकहरूमाथि । \v 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । \v 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । \ No newline at end of file +\v 10 तर असल काम गर्ने हरेकमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि पनि । \v 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न । \v 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् । \ No newline at end of file