Tue Nov 01 2022 11:19:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-01 11:19:29 +05:45
parent 8ebbb34a92
commit 1949cc3065
1 changed files with 2 additions and 2 deletions

View File

@ -1,2 +1,2 @@
\v 11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्‍वासको धार्मिकताको छाप थियो, जुन तिनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहि तिनीहरू बेखतनामै भए तापनि तिनी विश्‍वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ । \v 12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।
अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए ।
\v 11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्‍वासको धार्मिकताको छाप थियो, जुन तिनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहि तिनीहरू बेखतनामै भए तापनि तिनी विश्‍वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ । \v 12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।
अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए जुन तिनी बेखतना हुँदा नै विश्‍वासद्वारा पाइसकेका थिए