Tue Nov 01 2022 11:17:28 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
efbf21d849
commit
8ebbb34a92
|
@ -1,2 +1,2 @@
|
|||
\v 11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्वासको धार्मिकताको छाप थियो, जुन तिनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि तिनी विश्वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ । \v 12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्वास थियो ।
|
||||
अब्राहामले बेखतनाको हुँदा नै पाइसकेको
|
||||
अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए ।
|
Loading…
Reference in New Issue