Thu Nov 10 2022 12:14:51 GMT+0545 (Nepal Time)
This commit is contained in:
parent
8031b43d49
commit
1944174155
|
@ -1 +1 @@
|
|||
\v 7 त्यसो भए, हामीले के भन्ने त? के व्यवस्था आफैं पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैंले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्ने थिइनँ । \v 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।
|
||||
\v 7 त्यसो भए, हामीले के भन्ने त? के व्यवस्था आफैं पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैंले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी जान्ने थिइनँ । \v 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।
|
Loading…
Reference in New Issue