Thu Nov 10 2022 12:12:51 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-10 12:12:51 +05:45
parent 646bd002d0
commit 8031b43d49
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 7 त्यसो भए, हामीले के भन्‍ने त? के व्यवस्था आफै पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ । \v 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।