Wed Nov 02 2022 11:47:32 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-11-02 11:47:33 +05:45
parent 307b289781
commit 15f4064adc
1 changed files with 1 additions and 3 deletions

View File

@ -1,3 +1 @@
\v 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । \v 19 तिनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि तिनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि तिनले स्वीकार गरे ।
विश्‍वासमा कमजोर नभईकन, तिनले आफ्नो शरीरलाई मरेतुल्य माने (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए), र साराको कोख बाँझो भएको माने।
\v 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । \v 19 विश्‍वासमा कमजोर नभईकन, तिनले आफ्नो शरीरलाई मरेतुल्य माने (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए), र साराको कोख बाँझो भएको माने।