diff --git a/04/18.txt b/04/18.txt index f7fcc62..859e05b 100644 --- a/04/18.txt +++ b/04/18.txt @@ -1,3 +1 @@ -\v 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । \v 19 तिनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि तिनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि तिनले स्वीकार गरे । -विश्‍वासमा कमजोर नभईकन, तिनले आफ्नो शरीरलाई मरेतुल्य माने (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए), र साराको कोख बाँझो भएको माने। - \ No newline at end of file +\v 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे । \v 19 विश्‍वासमा कमजोर नभईकन, तिनले आफ्नो शरीरलाई मरेतुल्य माने (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए), र साराको कोख बाँझो भएको माने। \ No newline at end of file