Thu Jun 22 2023 22:04:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
tsDesktop 2023-06-22 22:04:19 +05:45
parent 9551e481b1
commit 1e6e54d7c3
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । \v 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । \v 24 उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ । \v 25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर । \v 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो । \v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ । \v 25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ ।