# जब उसले राम्ररी विचार गर्न थाल्यो, तब कान्छो छोराले के गर्ने निर्णय गर्‍यो ? आफ्ना बुबाको अगि गएर उसका बुबासँग आफ्ना पापको क्षमा माग्‍ने र बुबालाई उहाँका नोकरहरूमध्ये एक हुने निर्णय गर्‍यो । [१५:१८-१९]