# के याकूबले रुबेनलाई बेन्यमीनलाई मिश्रमा लैजान दिए? अहँ, याकूबले रुबेनलाई बेन्यमीनलाई मिश्रमा लैजान दिएनन् । # याकूबले यदि बेन्यमीन मर्‍यो भने उनलाई के हुनेछ भने? यदि बेन्यमीन मर्‍यो भने शोकसँगै चिहानमा जानेछु भनी याकूबले भने ।