# परमप्रभुले दाऊदलाई के भन्‍नुभयो? परमप्रभुले दाऊदलाई भन्‍नुभयो, "म तेरो छोरोलाई तेरो सिंहासनमा बसाउने छु, र त्यसले नै मेरो नाउँमा मन्दिर बनाउने छ।"