ne_tq/luk/20/15.md

4 lines
373 B
Markdown
Raw Normal View History

# जब दाखबारीमा मालिकका छोरा आए, तब दाखबारीमा काम गर्नेहरूले कस्तो व्यवहार गरे ?
तिनीहरूले उनलाई दाखबारी बाहिर फ्याँकिदिए र उनलाई मारे । [२०:१५]