ne_tq/luk/02/32.md

4 lines
433 B
Markdown
Raw Normal View History

# शिमियोनले येशू कस्तो हुनुहुनेछ भनी भने ?
शिमियोनले येशू गैरयहूदीहरूका निम्ति सत्यता प्रकट गर्ने ज्योति र परमेश्‍वरका मानिस इस्राएलका महिमा हुनुहुनेछ भने । [२:३२]