ne_tq/est/09/18.md

4 lines
660 B
Markdown
Raw Normal View History

2021-01-05 17:12:45 +00:00
# अदार महिनाको चौधौँ दिनलाई गाउँहरूमा यहूदीहरूले किन चाड र हर्षको दिनको रूपमा मनाए?
2020-10-26 17:53:55 +00:00
अदार महिनाको चौधौँ दिनलाई गाउँहरूमा यहूदीहरूले चाड र हर्षको दिनको रूपमा मनाए किनभने तिनीहरूले मार्न बन्द गरे, र विश्राम लिए र त्यस दिनलाई एउटा चाड र हर्षको दिन बनाए ।