ne_tq/mat/25/20.md

4 lines
516 B
Markdown
Raw Permalink Normal View History

# मालिक यात्राबाट फर्केपछि पाँच सिक्‍का र दुई सिक्‍का पाउने नोकरहरूलाई उनले के गरे ?
मालिकले तिनीहरूलाई भने, “स्‍याबास, असल र विश्‍वासयोग्य नोकर !” र तिनीहरूलाई धेरै कुरामाथि अधिकार दिए । [२५:२०-२१]