# इस्राएलीहरूले उनीहरूको बीउको सबै उब्जनीलाई के गर्नुपर्छ ? इस्राएलीहरूले तिनीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश छुट्ट्याउनुपर्छ ।