# हरेक सात वर्ष परमप्रभुले इस्राएलीहरूका पुर्खाहरूलाई के गर्ने आज्ञा दिनुभयो? हरेक सात वर्ष उहाँले तिनीहरूलाई आफ्‍ना दासहरूलाई मुक्त गरिदिने आज्ञा दिनुभयो ।