# किन विश्‍वासीहरूले वर्तमान समयका दुःखकष्‍टहरूलाई सहनुपर्छ ? परमेश्‍वरका छोराहरू प्रकट हुँदा विश्‍वासीहरू ख्रीष्‍टसितै महिमित हुन सकून् भन्‍ने हेतुले तिनीहरूले वर्तमान समयका दुःखकष्‍टलाई सहनुपर्छ । [८:१७-१९]