# येशूको भनाइ अनुसार बप्‍तिस्मा-दिने यूहन्‍ना आउँदासम्म कसको प्रभाव थियो ? व्यवस्था र अगमवक्ताहरूको प्रभाव थियो । [१६:१६] # येशूको भनाइअनुसार अहिले केको प्रचार गरिएको छ ? अहिले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ । [१६:१६]