# पत्रुसले येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन् ?” के येशूले यो प्रश्‍नको जवाफ दिनुभयो ? येशूले पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” [२१:२२]