# यर्मियाले परमप्रभुको वचन कहिलेदेखि घोषणा गरिरहेका थिए? उनले २३ वर्षदेखि ती घोषणा गरिरहेका थिए । # यर्मियाले घोषणा गरेका वचन मानिसहरूले कसरी लिएका थिए? तिनीहरूले सुनेका थिएनन् ।