# निस्तार-चाड मनाउन इस्राएलीहरूले के गर्नुपर्छ? परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा इस्राएलीहरूले गाईवस्तु र भेडा-बाख्राबाट केही बलिदान चढाउनुपर्छ ।