# इस्राएलमा नयाँ मानिसहरूले कसरी परमप्रभुको आदर गरेनन्? नयाँ मानिसहरूले परमप्रभुको आदर गरेनन्, किनभने उनीहरूले अरू देवहरूको भय मान्‍नुहुँदैन भनी परमप्रभुले आज्ञा गर्नुभएको थियो ।