# आकीशले किन दाऊदले आफ्ना इस्राएलका मानिसहरूलाई आफूलाई घृणा गर्ने बनाएका छन् भन्‍ने सोचे? इस्राएली मानिसहरूलाई लुटेको दाऊदको झुटो कुरामा आकीशले विश्‍वास गरे ।