ne_tq/psa/103/13.md

4 lines
487 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# कुन विशेष तरिकामा परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई दया देखाउनुहुन्‍छ ?
एउटा बुबाले आफ्‍नो छोराछोरीलाई देखाउने दया जस्‍तै परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई दया देखाउनुहुन्‍छ ।