ne_tq/jer/46/21.md

8 lines
610 B
Markdown
Raw Normal View History

2020-10-26 17:53:55 +00:00
# मिश्रदेश युद्ध अघि कुन पशुहरूझैँ छन् भनी लेखेक भन्‍छन् ?
मिश्रदेश एउटी सुन्दरी गाई हो र ज्यालादार सिपाहीहरू चाहिँ पोसिएका साँढेहरूजस्तै छन् ।
# मिश्र लडाइँपछि कुन पशुझैँ छ भनी लेखक भन्‍छन् ?
मिश्र एउटा सर्पझैँ छ भनी तिनी भन्‍छन् ।